Saturday, February 19, 2011

मुक्तक

आलो थियो यो घाउ सिलाएर गयौ
अनी किन जहर पिलाएर गयौ
कती चाहन्छु म तिमीलाई के थाहा
मायामा घातहरु मिलाएर गयौ ।
आयुष सम्मोहन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..